४ माघ २०८२, आइतबार | January 18, 2026

लखनउमा गुडिरहेको बसमा आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु

लखनउ । आज बिहान चलिरहेको स्लीपर एसी बसमा आगलागी हुदाँ जिउँदै जलेर ५ जनाको मृत्यु भएको छ। अचानक भएको आगालागी दुर्घटनामा ५ यात्रु जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आमा–छोरी, दाजु-बहिनी र एक पुरुष रहेका छन् । बसमा करिब ८० यात्रु सवार थिए । बस बिहारबाट दिल्ली गइरहेको बेला सो आगलागी भएको बताइएको छ…