दाङ । लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको पहिलो बैठक आजदेखि सुरु हुँदैछ । आज दिउँसो एक बजे बैठक बोलाइएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले बैशाख ३१ गतेका लागि प्रदेशसभाको छैठौं अधिवेशनको बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले आह्वान गरेअनुसार बैठक…