५ माघ २०८२, सोमबार | January 19, 2026

ग्राफिक डिजाइनको ३० दिने कम्प्युटर तालिम सम्पन्न

बुटवल । मुद्रण उद्योग संघ, रुपन्देहीको आयोजनामा सञ्चालित ३० दिने ग्राफिक डिजाइन कम्प्युटर तालिमको एक कार्यक्रमकाबीच शुक्रबार बुटवलमा समापन गरिएको छ । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिमका सहभागीहरुलाई कार्यक्रमका प्रमुख अतिथि उपप्रमुख सावित्रादेवी अर्यालले प्रमाणपत्र वितरण गरिन । सो अवसरमा बोल्दै प्रमुख अतिथि अर्यालले प्रविधिको विकाससंगै आएको परिर्वतन र त्यसले देखाएको बाटोमा हिड्नका लागि…