काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री सुशिला र्काीलाई भेट्न बालुवाटार पुगेका छन् । रास्वपाका नेताहरुसहित बालुवाटार पुगेका सभापति लामिछाने रप्रधानमन्त्री कार्कीबीच समसामयिक परिस्थितलगायत विषयमा छलफल भएको बताइएको छ । लामिछानेसँग बालुवाटार जाने राव्पा नेताहरुमा स्जर्णिम वाग्ले, शिशिर खनाल, कविन्द्र बुर्लाकोटी, विपिन आचार्यसहितका नेताहरु रहेका छन् ।…