५ माघ २०८२, सोमबार | January 19, 2026

बढ्दो तनावपछि भारत र पाकिस्तानको शेयर बजारमा भारी मात्रामा गिरावट

काठमाडौं । भारत-पाकिस्तान युद्धको तनाव चुलिएसँगै दुवै देशको शेयर बजारमा पहिरो गएको छ । बिहीबार पाकिस्तानी शेयर बजार ६ प्रतिशतले ओरालो लागेको थियो । यता, भारतीय बजारमा पनि भारी गिरावट देखिएको छ । भारत र पाकिस्तानबीच बढ्दो तनावका कारण बिहीबार दुवै देशका शेयर बजार भारी गिरावटसहित बन्द भएका हुन् । भारतका प्रमुख स्टक एक्सचेन्ज सेन्सेक्स…