काठमाडौँ । आज दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना गर्दै विश्व स्मृति एवं मेलमिलाप दिवस मनाईँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । राष्ट्रसङ्घीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरुलाई आह्वान गरेअनुरुप विभिन्न…