११ बैशाख २०८३, शुक्रबार | April 25, 2026

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्ष

काठमाडौँ । आसन्न बिधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्षको पद नै खारेजीको प्रस्ताव गरिएपनि प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अनुपस्थितीमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । पूर्वराष्ट्रपति विद्यादेशी भण्डारीको पक्षमा खुलेकै कारण वरिष्ठ उपाध्यक्ष पद नै खारेजी गर्ने प्रस्ताव गरेको एमालेले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओली भूपरिवेष्ठित…