१२ बैशाख २०८३, शनिबार | April 25, 2026

बेलहिया भन्सार क्षेत्रमा ट्राफिक सुधारका लागि सरोकारवालाबीच छलफल

भैरहवा । बेलहिया भन्सारमा हुने गरेको अनावश्यक ट्राफिक व्यवस्थापन विषयमा प्रयास थालिएको छ । नेपाल भन्सार एजेन्ट संघ सिद्धार्थनगरको आयोजनामा ट्राफिक सचेतनामूलक कार्यक्रम गर्दै ट्राफिक व्यवस्थापनको प्रयास थालिएको हो । भैरहवा भन्सार कार्यालयको प्राङ्गणमा आयोजित उक्त कार्यक्रममा भन्सार क्षेत्र र सीमाक्षेत्रमा ट्राफिक व्यवस्थापनका समस्या तथा समाधानमाथि विस्तृत छलफल गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा भैरहवा…