काठमाडौँ । समाजवादी मोर्चाले देशमा व्यापक निराशा र आक्रोश बढेकाले ठहर गर्दै त्यसलाई सम्बोधन गर्ने गरी कार्यक्रम बनाउने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौको अन्ततिर देशव्यापी कार्यक्रम लिएर जाने र देशैभरी जनसङ्घर्ष र अन्तरक्रिया गर्ने निर्णय समेत गरेको छ । दशब्यापी संघर्षको कार्यक्रम गर्ने बारे निर्णय भएको विप्लव…