खजुरा । बाँकेको खजुरा गाँउपालिकाका लागि तयार पारिएको महिला तथा बालिका विरुद्ध हुने हिँसा सम्बन्धि प्रेषण प्रणालीको कार्यबिधि सार्वजनिक गरिएको छ । सूचना तथा मानवअधिकार अनुसन्धान केन्द्र र महिला कानुन र विकास मञ्चद्वारा तयार पारिएको प्रेषण सम्बन्धि कार्यबिधिको आज एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । कार्यक्रममा बोल्दै खजुरा गाँउपालिकाकी उपाध्यक्ष मन्जु मल्लले हिँसा लुकाउने…