काठमाडौं । देश नै ठप्प पार्ने गरी आन्दोलन गर्ने चेतावनी दिइरहेका मेडिकल व्यवसायी तथा राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई सोमबार राति भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको भद्रकालीस्थित कार्यालयमा लगिएको हो । प्रसाईंले शान्ति सुरक्षामा खलल पुग्ने गरी आन्दोलनको तयारी गरिरहेको आरोपमा पक्राउ परेका हुन् । उनले…