काठमाडौं । भारतको अहमदावादमा गत महिना भएको एयर इन्डिया विमान दुर्घटना भएको समयमा कोपाइलटले चलाएको र मूल क्याप्टेनले मनिटरिङ गरिरहेको रिपोर्टबाट देखिएको छ । रिपोर्ट अनुसार इन्जिनहरू बन्द गर्न प्रयोग गरिने इन्धन नियन्त्रण गर्ने स्विचहरू बन्द अवस्था (कट-अफ)मा पाइएको छ । ककपिटमा रेकर्ड भएको स्वरको टुक्राले यो अनुमान भएको हो । ‘किन उसले कट अफ…