१४ बैशाख २०८३, सोमबार | April 27, 2026

पूर्वराजाका सचिव डा. फणिराज पाठकलाई प्रहरी कार्यालय बोलाएर सोधपुछ

काठमाडौं । पूर्वराजाका सचिव डा. फणिराज पाठकलाई प्रहरीले कार्यालयमा बोलाएर सोधपुछ गरेको छ । पाठकले सार्वजनिक पत्राचार, विज्ञप्ति जस्ता प्रकाशन गर्दा पूर्वराजालाई श्री ५ महाराजधिराज सरकार’ शब्द प्रयोग गरेको विषयमा उनलाई बोलाएर प्रहरीले सोधपुछ गरेको प्रहरीले जनाएको छ । डा. पाठकले सार्वजनिक रुपमा जारी गरेको विज्ञप्तिमा ‘श्री ५ महाराजधिराज सरकार’ शब्द प्रयोग गरेको बिषयमा उनलाई…