काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले देशभर उम्मेदवार सिफारिस गर्ने प्रक्रियालाई तीव्रता दिएको छ । पार्टी केन्द्रको निर्देशनअनुसार जिल्ला तथा निर्वाचन क्षेत्रीय कमिटीहरूले उम्मेदवार छनोट र सिफारिसको कामलाई गति दिएका हुन् । एमालेका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रबाट केन्द्रमा उम्मेदवारका नामहरू पठाइँदै आएका छन् । कतिपय…