२९ असार २०८३, सोमबार | July 13, 2026

राष्ट्रियसभा निर्वाचनमा दलीय सहकार्यबारे पूर्णबहादुरद्वारा कांग्रेस कार्यसम्पादन समितिमा ब्रिफिङ



काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी राष्ट्रियसभा निर्वाचनमा गर्न खोजिएको तालमेलबारे कार्यसम्पादन समिति बैठकलाई जानकारी गराएका छन् ।

खड्काले सोमबार बसेको बैठकमा नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी नेपालसँग भएको छलफलबारे जानकारी गराएका हुन् ।

संविधान निर्माण र संरक्षणमा भूमिका खेलेका शक्तिहरू एकताबद्ध हुनुपर्ने आवश्यकता औँल्याउँदै त्यसका लागि चार दलबीच सहकार्यको तयारी भइरहेको उनले बताए।

राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ। १८ सिटमा हुने निर्वाचनका लागि चारदलबीच सिट बाँडफाँटको विषयमा छलफल भैरहेको छ । कांग्रेसले कम्तिमा ८ सिटमा दाबी गरिरहेको छ ।

प्रकाशित मिति : २१ पुस २०८२, सोमबार  ४ : ४३ बजे

आदिकविले भाषाका माध्यमबाट विश्वभरका नेपालीलाई भावनात्मक रुपमा एकताबद्ध बनाए : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको

पहिरोले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै

बागलुङको ढोरपाटन सलामकोटमा पर्खाल भत्किँदा पुरिएर बालकको मृत्यु

ढोरपाटन । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको

रसुवागढी जलविद्युत् आयोजना अस्थायी रूपमा बन्द

रसुवा । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदो

कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक

लमजुङ । अघिल्लो बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने सडकका