३१ भदौ २०८३, बुधबार | September 16, 2026

कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनेका पूर्व ऊर्जामन्त्री दीपक खड्काका संरचनामा डोजर चलाएको छ । बुधबार बिहान महानगर प्रहरी टोली डोजरसहित पुगेर ती संरचनाहरू भत्काएको हो । नेपाली कांग्रेसका नेता खड्काले नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयको नाममा रहेको जग्गा भाडामा लिएर लामो समयदेखि प्रयोग गर्दै आएका थिए । तर, उनले भाडा नतिरेको…