२४ माघ २०८२, शनिबार | February 7, 2026

आज अपरान्ह ४ बजे कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ । काठमाडौं । महामन्त्रीद्वयले बोलाएको विशेष महाधिवेशन र त्यसमा सहभागी नबन्न संस्थापन पक्षले गरेको आह्वानको भोलिपल्ट कांग्रेसले कार्यसम्पादन समिति बैठक बोलाएको छ । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै बिहीबार अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जनाएका छन् । बैठकमा पार्टीभित्रको महाधिवेशन विवाद, वर्तमान राजनीतिक अवस्था तथा समसामयिक विषयहरूमा छलफल हुने…