काठमाडौं। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिएका छन्। राष्ट्रिय पात्रता तथा प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र चुहावट (पेपर लिक) प्रकरणलाई लिएर झण्डै एक महिनादेखि नयाँदिल्लीको जन्तर–मन्तरमा भइरहेको आन्दोलन र देशव्यापी विरोध प्रदर्शनका बीच उनले प्रधानमन्त्रीलाई राजीनामा बुझाएको जानकारी दिएका हुन्। सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर)मार्फत प्रधानले आफूले प्रधानमन्त्रीलाई राजीनामा पठाइसकेको, तर…