४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

भ्रष्टाचारको रकम जम्मा गर्न अलग्गै खाता खोल्ने रुपन्देहीका एक पालिका हाकिमसहित सात जना विरुद्ध मुद्दा दर्ता

भैरहवा । मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालयले रूपन्देहीका सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गाउँपालिकाको विभिन्न विकास निर्माणको काममा तथा तालिम कार्यक्रममा कमिसन लिएको आरोपसहित सात जनाविरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए । बुधबार एक प्रेस विज्ञप्ति जारी…