२० बैशाख २०८१, बिहिबार | May 2, 2024

भारतमा गार्ड मेसिन खस्दा १४ जनाको मृत्यु

मुम्बई । महाराष्ट्रमा एउटा भयानक दुर्घटना भएको छ । सो दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  घटना मुम्बई नजिकैको ठाणे जिल्लाको हो । समृद्धि एक्सप्रेस राजमार्गको तेस्रो चरणको निर्माण कार्य भइरहेको शाहपुर प्रहरीले जनाएको छ । यसैबीच मंगलबार बिहान शाहपुर नजिकै एउटा गार्ड मेसिन खसेर १४ जनाको मृत्यु भएको छ । जबकि तीन जना घाइते…