३ आश्विन २०८३, शनिबार | September 19, 2026

विपिनप्रति श्रद्धान्जली दिँदै प्रचण्डले भने – आफन्तको मृत्युको पीडा नजिकबाट बुझेको छु

काठमाडौं । नेकपा (माओवादी केन्द्रका) संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हमासद्वारा अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको मृत्युमा गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै प्रचण्डले डीएनए परीक्षणपछि जोशीकै शव पहिचान भएको दुःखद् समाचारले आफू अत्यन्त मर्माहित भएको उल्लेख गरेका छन् । उनले लेखेका छन्, “हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको…