३ आश्विन २०८३, शनिबार | September 20, 2026

रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकसहित २ जना विरुद्ध भ्रष्टाचारको मुद्दा

बुटवल । रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालसहित दुई जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकालसहित दुई जनाविरूद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं. ५ स्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मझगाँवामा कार्यरत सशस्त्र प्रहरी जवान याम बहादुर खत्रीले सिमा पारी भारतबाट…