१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

वैदेशिक रोजगारमा सिन्डिकेट अन्त्य, १ हजार ४३ कम्पनीलाई काम गर्न पत्राचार

काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भटट्राईले वैदेशिक रोजगारीमा सिमित मेनपावरहरुको सिण्डीकेट हल्ला निराधार नरहेको बताएका छन । सन्चारकर्मीहरुसँग कुराकानी गर्दै महानिर्देशक कमल प्रसाद भटट्राईले सरकार निस्पक्ष रुपमा कानुनी रुपमा दर्ता तथा नविकरण भएका मेनपावर कम्पनीहरुलाई श्रम सम्झौता भएका देशहरुमा निर्वाद रुपमा कारोवार खुल्ला गरिएको बताएका हुन्। महानिर्देशक कमल प्रसाद भटट्राईले भने, ‘ वैदेशिक…