२४ कार्तिक २०८३, मंगलबार | November 10, 2026

एमालेले आज नेशनल भोलियन्टर फोर्सको घोषणा गर्दै

काठमाडौं । नेकपा एमालेले आज नेशनल भोलियन्टर फोर्स (राष्ट्रिय स्वयंसेवक बल) औपचारिक रूपमा घोषणा गर्न लागेको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजे सुरु हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथि रहन्छन् । घोषणापूर्व बबरमहलबाट माइतीघर हुँदै नयाँ बानेश्वरसम्म मार्चपास गर्ने कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ । एमालेले यो बललाई पार्टी…