४ आश्विन २०८३, आइतबार | September 20, 2026

सरकारले बाढीपहिरो पीडितलाई तत्काल अस्थायी आवासको व्यवस्था मिलाउने

काठमाडौं । सरकारले बाढीपहिरोबाट घरबार गुमाएका नागरिकका लागि तत्काल राहत र अस्थायी आवास निर्माणका लागि अनुदान उपलब्ध गराउने निर्णय गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमार्फत सरकारले बाढीपहिरोका पीडितहरूलाई सहयोगका कार्यक्रम सार्वजनिक गरेको हो । बैठकले घरभत्किएका तथा घरविहीन भएका परिवारलाई स्थानीय तहको समन्वयमा पहिचान गरी तुरुन्तै…