१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

राष्ट्रपति पौडेलद्वारा भोटोजात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भोटोजात्रा अवलोकन गरेका छन । उनले आज अपरान्ह ललितपुरको जावलाखेलमा आयोजित भोटोजात्रामा सरिक हुन । राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र प्रमुख जिल्ला अधिकारी रमेश ढकालले स्वागत गरेका थिए । हरेक वर्ष राष्ट्र प्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो…