४ आश्विन २०८३, आइतबार | September 20, 2026

ट्रम्पको शान्ति पहलअनुसार वार्तामा बस्न हमास तयार, बन्धक मुक्तिको सम्भावना

काठमाडौं। गाजामा रहेका सबै इजरायली बन्धकको रिहाइका विषयमा वार्ता गर्न हमास समूह तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। रोयटर्सका अनुसार, हमासले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको गाजा शान्ति योजनाअन्तर्गत वार्ताका माध्यमबाट बन्धक मुक्तिको प्रक्रिया अघि बढाउन इच्छुक रहेको जनाएको छ। हमासले यसबारेका विस्तृत विवरण वार्तामार्फत तय गर्न चाहने स्पष्ट संकेत दिएको हो। एसोसिएटेड…