५ आश्विन २०८३, सोमबार | September 22, 2026

हर्क साम्पाङले खोले ‘श्रम संस्कृति पार्टी’, निर्वाचन आयोगमा दिए दल दर्ताको निवेदन

काठमाडौं । धरान उपमहानगरपालिकाका चर्चित मेयर हर्कराज राई ‘साम्पाङ’ ले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। असोज ७ गते आयोगमा दर्ता गरिएको निवेदनमार्फत उनले आफ्नो दलको नाम ‘श्रम संस्कृति पार्टी’ रहने जानकारी दिएका छन्। दलको अध्यक्षसमेत उनी स्वयं नै हुने उल्लेख छ। आयोग स्रोतका अनुसार दर्ता प्रक्रियाअनुसार हाल कागजातहरू परीक्षण र…