काठमाडौं । गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले विशेष प्रदर्शन गरेको छ । १६ औं गणतन्त्र दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष प्रदर्शन गरेको हो । सो बिशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत संवैधानिक नियकायका प्रमुख, मन्त्री, सांसदको उपस्थिति रहेको थियो । विशेष समारोहमा सैनिक हेलिकोप्टरले पुष्प वृष्टिका गरेको छ…