खजुरा । बाँकेको अति संबेदनशिल मतदान केन्द्रकारुपमा लिईएको क्षेत्र नम्बर ३ रनियापुर मतदान केन्द्रमा अहिले सम्ममा शान्तिपूर्णरुपमा मतदान जारी रहेको छ। । चमकदारपुर स्थित श्री प्राथमिक विदालयमा बिहान ७ बजेबाट शुरु भएको मतदानमा १० बजेपछि मात्र मतदाताको चाप शुरु भएको हो । मस्लिम समुदायको बाहुल्यता रहेको सो मतदान केन्द्रमा समुदायका अगुवा तथा महिलाहरुले पनि उल्लेख्य…