१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

सैनिक मञ्चमा विशेष कार्यक्रम गरी मनाइयो संविधान दिवस (फोटो फिचर)

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ मनाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, सरकारका मन्त्रीहरु, उच्चपदस्थ कर्मचारहिरुको उपस्थिति थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई सहभागी भए पनि अन्य पूर्वप्रधानमन्त्रीहरु भने अनुपस्थित भए । जेनजी आन्दोलनका क्रममा भएहो…