१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

नेपालकै अग्लो चक्रशिला

भरतपुर । चितवनको माडी खैरहनीस्थित चक्रतीर्थ धाममा स्थापना गरिएको नेपालकै ठूलो चक्रशिला । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला हरिबोधनी एकादशीका दिन प्राणप्रतिष्ठासहित विष्णुहरिहर मन्दिर परिसरमा राखिएको छ । तस्बिर : कृष्ण आचार्य/रासस