२३ चैत्र २०८२, सोमबार | April 6, 2026

कोशी प्रदेशकी स्वास्थ्यमन्त्री लिम्बुले दिइन राजीनामा

विराटनगर । कोशी प्रदेशकी स्वाथ्स्यमन्त्री निर्मला तावा लिम्बुले पदबाट राजीनामा दिएकी छिन् । जसपाबाट मन्त्री बनेकी लिम्बूले पार्टी निर्णयअनुसार आज राजीनामा दिएकी छिन् । लिम्बुले विराटनगरमा पत्रकार सम्मेलन गरी राजीनामा दिएको जानकारी गराएकी छिन् । हिजो इटहरीमा बसेको जसपाको प्रदेश समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेको थियो । गत…