हेटौंडा । बागमती प्रदेशमा ६ नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त ६ मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन । नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिएका छन । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन,…