१ जेष्ठ २०८१, मंगलबार | May 15, 2024

अवदेखि काठमाडौं महानगरपालिकाका सामुदायीक बिद्यालयमा अनिवार्य नेपाल भाषाको पाठ्यपुस्तक

काठमाडौं । बहुसंख्यत नेवार समूदायको बसोबास भएपनि सभ्यता र भाषा हराउंदै गएको काठमाडौमा यहि शैक्षिकसत्रबाट नेपाल भाषा(नेवारी भाषा) मा पढ्न पाईने भएको छ । महानगरपालिकाले सामूदायिक र संस्थागत विद्यालयहरुमा पठनपाठन गराउन नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक तयार गरेपछि काठमाडौबासीले नेपालभाषामा पढ्न पाउने भएका हुन् । महानगरपालिकाले कक्षा एक देखि आठ सम्म अनिवार्य विषयका रुपमा ‘येँ…