२१ कार्तिक २०८३, शनिबार | November 7, 2026

काठमाडौ महानगरले चालु आर्थिक वर्षमा १२३ रोपनी सार्वजनिक जग्गा संरक्षण, २५ वटा पार्क निर्माण

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गरेको जनाएको छ । सार्वजनिक जग्गा अनधिकृत प्रयोग भएको जनगुनासो सम्बोधन गर्ने क्रममा कामपाले चालु आवमा एक सय २३ रोपनी सार्वजनिक जग्गा संरक्षण गर्न सफल भएको महानगरप्रमुख बालेन्द्र शाहले बताएका छन् । उनका अनुसार एक वर्षअघि भएको स्थानीय तहको…