१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

प्रचण्ड-नेपाल नेकपाको आरोप : बागमती प्रदेशसभाका सभामुख अल्पमत सरकाको लाचार छायाँ

हेटौंडा । प्रचण्ड-नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बागमती प्रदेश सभाका सभामुख अल्पमतको सरकारको लाचार छायाँ भएको आरोप लगाएको छ । नेकपाले सोमबार बिहान विज्ञप्ती प्रकाशित गर्दै प्रदेश सभा बैठक स्थगित गरेकोमा आपत्ति जनाउँदै सभामुख अल्पमतको सरकारको लाचार छायाँ भएको टिप्पणी गरेको हो । नेकपाको प्रचण्ड नेपाल पक्षले प्रदेश सभामा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको…