२० बैशाख २०८१, बिहिबार | May 2, 2024

संक्रमित रहेका भक्तपुरका दुई स्थानमा स्थानमा कन्ट्याक ट्रेसिङ सुरु

काठमाडौं । भक्तपुरमा दुई जना कोरोना संक्रमित भेटिएपछि संक्रमित बसेको दुई स्थानमा कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ । ती दुवै स्थानको सुरक्षा व्यवस्था कडा बनाइएको छ । भक्तपुरको दुवाकोट र मध्यपुर थिमीका एक पुरु र एक महिलालाई मंगलबार कोरोना भाइरसको संक्रमण देखिएको थियो । संक्रमित बस्ने घरलाई पूर्णरुपमा सिल गरेर कन्ट्याक ट्रेसिङ सुरु गरिएको महानगरीय…