१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पिसिआर ल्याब सञ्चालन स्वीकृत

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले कोरोना भाइरस परीक्षणका लागि पोलिमराइज चेन रिएक्सन (पिसिआर) ल्याब सञ्चालनको स्वीकृति पाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले हिजो (सोमबार) सो अस्पतालमा कोभिड–१९ को परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि अनुमति दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो । राष्ट्रिय जनस्वास्थ्य…