काठमाडौं । नेकपा एमालेले बागमती प्रदेश अन्तरगत प्रदेशसभा र प्रतिनिधिसभाको टिकट बाँडफाँट टुंगो लगाएको छ । चुनावी तालमेललाई ध्यानमा राख्दै केही स्थननहरुमा खाली राखेर एमालेले बागमती प्रदेशका जिल्लाहरुमा उम्मेदवारहरुको नाम टुंगो लगाएको हो । काठमाडौं उपत्यकासहित प्रदेशका सबै जिल्लामा अधिकांस उम्मेदवारको नाम टुंगो लागेका छन् । केही पार्टी भित्रकै असन्तुष्टी मिलाउन र केही अन्य पार्टीसंगको…