२३ चैत्र २०८२, सोमबार | April 6, 2026

मेडिकल कलेज चलाउने तयारीमा गण्डकी सरकार

पोखरा । गण्डकी प्रदेश सरकारले मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । २ वर्षअघि आफ्नै विश्वविद्यालय स्थापना गरेकाे गण्डकीले तीन वटा विषयमा स्नातक पढाई थालिसकेकाेमा मेडिकल कलेज सञ्चालनकाे तयारी गरिरहेकाे हाे । रजिष्ट्रार डा. कैलाश तिमिल्सिनाले भने, ‘अहिले आम मानिसहरुको स्वास्थ्यमा खर्च बढेर गएको छ । सरकारले प्रत्यक्ष प्रदान गर्न सक्ने सार्वजनिक सेवाहरु मध्ये स्वास्थ्य…