६ श्रावण २०८३, बुधबार | July 22, 2026

गण्डकी प्रदेशसभामा आमसञ्चार विधेयक दर्ता, सञ्चारमाध्यम र सञ्चारकर्मीलाई मन्त्रालयको सचिवले सजाँय दिन सक्ने

पोखरा । सरकारी कर्मचारी र विभागिय मन्त्रीलाई पत्रकार तथा सञ्चारमाध्यममाथि अङ्कुश लगाउने अधिकार दिईएको विधेयक तयार गरेको भन्दै लुम्बिनी प्रदेशमा प्रदेश सरकारको चर्को आलोचना भईरहेका बेला गण्डकी प्रदेशमा पनि ऐन बमोजिम नियुक्त भएको रजिस्ट्रारलाई किनारा लगाउँदै विषयगत मन्त्रालयका सचिवलाई सञ्चार माध्यम र सञ्चारकर्मीमाथि डण्डा चलाउने अधिकार मन्त्रालयको सचिवलाई दिँदै प्रदेशसभामा आम सञ्चार बिधेयक दर्ता भएको…