२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा चार मन्त्रीको राजीनामा राजीनामा स्वीकृत

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको तर्फबाट सहभागी चार जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ। मुख्यमन्त्री यामलाल कँडेलले बुधबार सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी तथा जलस्रोत तथा ऊर्जा विकासमन्त्री विजया बुढाले बुझाएको राजीनामा स्वीकृत गरेका हुन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार राजीनामा…