२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णाली प्रदेशमा कृषि अनुदान रोक्न नेकपा संसदीय दलद्वारा सिफारिस

सुर्खेत ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने तयारी गरेको कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यक्रम रोक्न सरकारलाई सिफारिस गरेको छ । आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रालयले झण्डै तीन करोड अनुदान वितरण गर्न थालेपछि दलले कार्यक्रम रोक्न सिफारिस गरेको हो । संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले…