१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

दशौँ राष्ट्रिय खेलकुद कर्णालीप्रतिको विश्वास हो : मुख्यमन्त्री

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको विषय कर्णालीप्रतिको विश्वास भएको बताएका छन् । वीरेन्द्रनगरमा आज आयोजित १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सरोकारवालासँग छलफल तथा परामर्श कार्यक्रममा उनले प्रतियोगिता आयोजनासँगै प्रदेशको देश तथा विदेशबाट मूल्याङ्कन हुने प्रष्ट पारे । अहिले नै खेलकुद प्रतियोगिताका लागि दिनगन्ती सुरु हुने बेला नभएको…