६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

ढोग नगरेको भन्दै कुटपिट गरेर हत्या गर्ने दुबैजना पक्राउ

सल्यान। ढोग (दर्शन) नगरेको भन्दै कुटपिट गरेर हत्या गर्ने २ जनालाई सल्यान प्रहरीले पक्राउ गरेको छ। ४ कार्तिकमा गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई कुटपिट गरि हत्या गरेको अभियोगमा सल्यान बागचौर नगरपालिका- ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूले ४…