२१ मंसिर २०८२, आइतबार | December 8, 2025

मुलुकलाई स्थिरता दिन बौद्धिक जमातको आवश्यकता छ : मुख्यमन्त्री गिरी

बुटवल । उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपाल (हिसान) रूपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा गणित शिक्षकहरूको लागि शिक्षण सिकाई कार्यशाला शुरू भएको छ । दुई दिने कार्यशालाको लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले उद्घाटन गरे । सो अवसरमा बोल्दै मुख्यमन्त्री गिरीले शिक्षाको विकासमा संस्थागत विद्यालयहरूको ठूलो योगदान रहेको बताउँदै शिक्षामा भएको कमजोरी सुधार गर्न प्रदेश सरकारले…