७ श्रावण २०८३, बिहिबार | July 23, 2026

महालेखा प्रतिवेदन : पाँच वर्षमा लुम्बिनी सरकारको झन्डै चार अर्ब बेरुजु

बुटवल । गएको पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारको झन्डै रु चार अर्ब बेरुजु देखिएको छ । विगत पाँच वर्षमा लुम्बिनी प्रदेश सरकारले कूल रु एक खर्ब ४७ अर्ब ६२ करोड २९ लाख ४५ हजार बजेट विनियोजन गरेकामा रु एक खर्ब चार अर्ब ७८ करोड ९७ लाख ४५ हजार (कूल बजेटको ७०।९८ प्रतिशत) मात्रै खर्च गरेको…