१९ माघ २०८२, सोमबार | February 3, 2026

लुम्बिनी प्रदेशमा उल्लासपूर्ण मतदान, सुरक्षा व्यवस्था कडा

भैरहवा । प्रतिनिधि र प्रदेशसभा निर्वाचन उल्लासपूर्णरुपमा सुरु भएको छ । देशैभर बिहान ७ बजेबाट मतदान सुरु भएको हो । बेलुका पाँच बजेसम्म चल्ने मतदानमा मतदाताको उल्लेख्य सहभागिता रहेको छ । शिर्ष नेताहरु सहित अधिकांश उम्मेदवारहरुले मतदान गरिसकेका छन् । रुपन्देहीका बिभिन्न मतदान केन्द्रहरुमा मतदाताहरु बिहानैदखि लाइनमा बसेर मतदान गरिरहेका छन् । अहिलेसम्म शान्तिपूर्ण मतदान…