७ श्रावण २०८३, बिहिबार | July 23, 2026

मुख्यमन्त्री गिरीले गरे संसद विघटनको प्रतिरक्षा

बुटवल । एमाले अध्यक्ष केपी ओलीले गरेको संसद विघटनको बिरोध गरेका दलहरुको समर्थनमा मुख्यमन्त्री बनेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले केपी ओलीले गरेको संसद विघटनको प्रतिरक्षा गरेका छन् । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश कमिटी बैठकलाई शनिबार दाङमा संवोधन गर्दै मुख्यमन्त्री गिरीले अध्यक्ष ओलीले संसद विघटन गरेर मुलुकलाई संकटमा जानबाट जोगाएको बताए । २०७७ पुस…