बुटवल । २ दिन देखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले लुम्बिनी प्रदेशका दर्जनौं स्थानमा सडक अवरुद्ध भएको छ । पानीपर्ने क्रम जारी रहेकाले अवरुद्ध भएका सडक खुलाउन असहज भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ट्राफिक प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको तिनाउ गाँउपालिका-३ ड्याम साईड नजिकै लेदो सहितको पहिरो खस्दा बिहान ५…